सम्पादकीय

व्यवस्था सँगै अवस्था पनि बदल्न सक्ने ताकत नेपालका नेताहरुमा हुनुपर्दछ

नेपालमा विगत लामो समयदेखि बिभिन्न नाममा युद्धहरु भएका छन् । राणाशासन काल, पञ्चायती व्यवस्था, दश वर्षे जनयुद्ध लगायतका बिभिन्न आन्दोलनहरु नेपालमा भए, आन्दोलनबाट नेपाल र नेपालीहरुको आफ्नो अधिकार स्थापना सँगै संवीधानमा पूर्ण रुपमा नागरिक...

पुरा पढ्नुहोस
क्यान्सर रोगको बढ्दो समस्या

नेपालमा क्यान्सर रोगका विरामीहरु बढ्ने क्रम तीब्र बनेको छ । महिलाहरुको पाठेघर क्यान्सर र पुरुषहरुलाई समेत बिभिन्न खाले क्यान्सरको समस्याले सताएको छ । विकसीत मुलुकसँगै बढ्दो बिषादीको प्रयोग र विषादी प्रयोग गरिएका तरकारी, फलफुल लगायतका...

पुरा पढ्नुहोस
महिला अधिकार कानुनको अधिनभन्दा बाहिर नहोस्

पुरातनवादी सोच संस्कारका कारण अल्पविकसित मुलुकहरुमा महिलाहरु बिभिन्न खाले हिंसाबाट पीडित बन्दै गएका छन् । विगतदेखि चलेका बिभिन्न प्रचलनका कारण महिलाहरुले हिंसा सहेर बस्नुपरेका धेरै घटनाहरु मुखिया प्रर्था देखिने एक आपसमा मिलेमत्तोमा टुंगाइन्थ्यो, समाज...

पुरा पढ्नुहोस
विदेशिएका युवाहरुलाई रोक्ने अभियान प्रभावकारी बनाऊ

बैदेशिक रोजगारी नेपालीहरुको रहर नभएर बाध्यता बनेको छ । यो बाध्यता बन्नुको कारण भनेको पहाडी बस्ति, भिरालो जमिन, कम उब्जनी र स्थानीय स्तरमा रोजगारी सृजना नहुनुनै सरकारले लाखौं युवाहरुलाई गाउँमै रोक्ने अभियानलाई प्रभावकारी बनाउनका...

पुरा पढ्नुहोस
आयुर्वेद पद्धतीको प्रभावकारी परिचालन जरुरी

जतिवेला ढुङ्गे युग थियो त्यस समयमा मानिसहरुले आफ्नो उपचार जडिबुटीकै माध्यमबाट गर्ने गर्दथे । समाज परिवर्तन हुँदै जाँदा समाजमा देखिएका बिभिन्न बिषादीहरुको अत्याधिक प्रयोगले अहिले मानव जीवन बिभिन्न ठूला ठूला संकटबाट गुर्जदै आएको छ...

पुरा पढ्नुहोस
सामाजिक सञ्जाल भित्रको अपराध न्यूनिकरण जरुरी

सरकारले नेपाललाई डिजिटल नेपालको घोषणा गरेको छ । यसको कार्यान्वयन हुन सकेको अवस्था छैन् । पछिल्ला दिनहरुका ग्लोवल भेजेल भनेर संसारको नामाकरण गरिएको छ । विश्वमा भएका घटना परिघटनाहरु बिभिन्न सामाजिक सञ्जाल मार्फत सेकेण्डभरमा...

पुरा पढ्नुहोस
सञ्चारमा हेपिएको कर्णाली

केन्द्र सरकारले कर्णालीका सबै विषयमा हेपेको महसुस आम नागरिकहरुले गरिरहेका छन् । राज्यको बिशिष्ट अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रलाई समेत केन्द्र सरकारले हेपेको छ । सरकारले पत्रपत्रिकाको वर्गिकरण गरेको छ । तर वर्गिकरण अनुसार त्यसको...

पुरा पढ्नुहोस
शिक्षामा गुणस्तर खै ?

संघीय संरचना अघि देखि नै शिक्षा, स्वास्थ्यका क्षेत्रमा अन्य क्षेत्र भन्दा बढी लगानी हुँदै आएको छ । गाउँमा सरकार सञ्चालन भएको पाँच वर्ष पुग्नै लाग्दा शिक्षा स्वास्थ्यका क्षेत्रमा यहाँका सरकारले लगानीलाई बढाउँदै लगेका छन्...

पुरा पढ्नुहोस
दुर्गमका विद्यालयको शैक्षिक सुधारमा ध्यान देऊ

पहाडी जिल्लाका दुर्गम विद्यालयहरुमा शैशिक सुधारका बिभिन्न अभियानहरु थालनी गरिएको छ । संघीता पछि स्थानीय सरकारहरुले जसरी काम गर्नुपर्ने थियो सोही अनुसार शैक्षिक क्षेत्रको विकासका कामहरु हुन सकेका छैनन् । शिक्षा क्षेत्रको विकासका लागि...

पुरा पढ्नुहोस
चुनावको माहोल आर्थिक संकटको रुपरेखा

विकास बजेटहरुको प्रभावकारी परिचालन हुन नसक्नुले देशमा आर्थिक अवस्था चलायमान हुन सकेको छैन्, कर्मचारीको तवल भत्तामा नियमित खर्च देखिएको छ भने पुजीँगत खर्चमा निकै कम प्रगती देखिएको छ । जनतासम्म जाने रकम भनेको पुजीँगत...

पुरा पढ्नुहोस